समाचार

कात्रोको आडमा कालोबजारी, भन्सारमा आउन थाले ‘बेबी ब्रा’ !

४ बैशाख, काठमाडौं । सरकारले गरिबले प्रयोग गर्ने भन्दै सुती धागोमा भन्सार महशुल र कर छुट दिएको छ । सुती कपडा र धागो आयातकर्ताले १ प्रतिशत भन्सार शुल्क मात्रै तिरे पुग्छ । यसैकारण आयातकर्ता व्यवसायीले [ पुरा पढ्नुहोस ]

अन्तर्राष्ट्रिय

सर्पले महिलालाई टोक्यो, महिलाले सर्पलाईः दुबैको मृत्यु

भारतको बिहारस्थित गोपालगञ्जमा एक महिलालाई विषालु सर्पले टोकेका कारण मृत्यु भएको छ । ती महिलाले आफूलाई टोक्ने सर्पलाई पनि बारम्बार टोकेको बताइएको छ । उपचारको क्रममा सदर अस्पतालमा मृत्यु हुनुपूर्व उनले गाउँलेको आग्रहमा सर्पलाई पनि [ पुरा पढ्नुहोस ]

अन्तर्राष्ट्रिय

दुई वर्ष अघि समुन्द्रमा झरेर हराएको क्यामरा २५० कि.मी.टाढा सद्दे भेट्टाइयो

बीबीसी– दुई वर्ष अघि समुद्रमा हराएको क्यामेरा ताइवानको समुन्द्री किनारमा पाखा लागेको अवस्थामा फेला परेको छ । यसको ‘वाटरप्रुफ’ खोलका कारणले गर्दा क्यामारा अझै प्रयोग गर्ने अवस्थामा नै रहेको छ । यसलाई स्कुले बालबालिकाहरु र [ पुरा पढ्नुहोस ]

अन्तर्राष्ट्रिय

तरलता समस्या ः एक हप्तामा एक अर्ब निक्षेप उठाउँदा ५ अर्ब लगानी

काठमाडौं–वाणिज्य बैंकहरुले एक सातामा एक अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । चैत १२ गतेसम्म बैंकहरुको निक्षेप २२ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो साता यस्तो रकम २२ खर्ब ३५ अर्ब रुपैयाँ थियो [ पुरा पढ्नुहोस ]

अन्तर्राष्ट्रिय

बाटैमा हराए एक हजार कर्मचारी

काठमाडौं – प्रदेश र स्थानीय तहमा खटिएका झण्डै एक हजार कर्मचारी कार्यक्षेत्र नपुगी सम्पर्कविहीन भएका छन् । बारम्बार ताकेता गरेपछि केन्द्र छाडेका उनीहरु सरुवा भएको ठाउँ नपुग्दै बाटोमै हराउन थालेका छन् । आजको कान्तिपुरको पहिलो [ पुरा पढ्नुहोस ]

अन्तर्राष्ट्रिय

१४ खर्बको प्रतिवद्धताः तर, एक पैसै आएन

काठमाडौं – एक वर्षअघि अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा वाचा गरिएको १४ खर्ब बराबरको लगानीमध्ये एक पैसा नेपाल भित्रिएको छैन । सरकारले काठमाडौंमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा सात मुलुकका १७ व्यक्तिगत लगानीकर्ता तथा कम्पनीहरुले नेपालमा १३ अर्ब [ पुरा पढ्नुहोस ]

अन्तर्राष्ट्रिय

केन्द्र र प्रदेशमा ७१ मन्त्री, अझै १७ थपिँदै

काठमाडौं – केन्द्र र प्रदेशमा गरी देशमा छ दर्जन मन्त्री नियुक्त भइसकेका छन् । अझै कम्तीमा १७ मन्त्री थपिँदै छन् । नेताको व्यवस्थापन गर्न सरकारी सेवा-सुविधा पाउने संसदीय समिति बढाउने योजनामा पनि दलहरू छन् । [ पुरा पढ्नुहोस ]

अन्तर्राष्ट्रिय

एसईई परीक्षा दिन गएका किशोरीहरु बलात्कृत

गौरीकलाका बुबा भन्छन् – ‘१५ सय ऋण काढेर जाँच दिन पठाएँ, तर ज्यानै गयो’ काठमाडौं – सूर्यप्रकाश मावि पलैंटे सुर्खेत पढेकी गौरीकला रोकाया एसईई परीक्षा दिन विद्याज्योति मावि बाबियाचौर आइन् । घरदेखि २ घण्टा टाढाको [ पुरा पढ्नुहोस ]

अन्तर्राष्ट्रिय

साना कृषकको खुत्रुकेमा स्थानीय तहको ‘गिद्दे नजर’

आफ्नो दैनिक खर्च कटाएर जम्मा गरको हितकोषमाथि स्थानीय तहले शुल्क लिएर दर्ता गर्ने प्रक्रिया थालेपछि मुलुकभरका साना कृषक त्रसित बनेका छन् । जिल्ला कृषि तथा पशुपंक्षी कार्यालयअन्तर्गत दर्ता भइ सञ्चालनमा रहेका कृषक समूहहरू नयाँ संरचना [ पुरा पढ्नुहोस ]

अन्तर्राष्ट्रिय

अन्जु पन्तलाई चेतनको च्यालेन्जः निर्देशनसँगै आफैले गरे अभिनय

केही समय पहिला अन्जु पन्तको आवाजमा रहेको मैले हार्दा तीमी नै जित्छौ भनेबोलको गीत सार्वजनिक भयो । यस गीतलाई धेरैले रुचाए पनि । यही गीतमा चेतन सापकोटाले पनि अवाज भरेका छन् । चेतनले गएको यस [ पुरा पढ्नुहोस ]