खेलकुद

गोर्खाली को छोराले जापानी बक्सरलाइ ढालेपछी :नेपाली झण्डा फहराए

गोर्खाली को छोराले जापानी बक्सरलाइ ढालेपछी :नेपाली झण्डा फहराए

Posted in खेलकुद
टोकियो । नेपाली राष्ट्रिय बक्सिङ च्याम्पियन मनोहर बस्नेत जापानको योकोहोमामा आज सम्पन्न मुराकामी बक्सिङ च्याम्पियनशिपमा बिजय भएका छन । जापानका पूर्व राष्ट्रिय च्याम्पियन इतोसंग भएको भिडन्तमा पहिलो राउन्डमै नकाउट गरेर म्याक्स बिजय भएका हुन। नेपाली बक्सरहरुले जापानमा व्यावसायिक बक्सिङमा भिडन्त गरेको यो सम्भवत अहिलेसम्मकै ठूलो भिडन्त हो । जापानमा नेपाली झण्डा फहराउने लक्ष्य सहित आएका बक्सर म्याक्सले अन्ततः आफ्नो लक्ष्य पूरा गरेर देशकै नाम उच्च राखेका छन। आज जापानी समय दिउँसो २ बजे योकोहामा सिटीको होटेल मेल पार्क स्थित स्टेडियममा भिडन्त भएको थियो । भिडन्त हेर्न गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टसहित थुप्रै नेपालीहरु स्टेडियममा पुगेका थिए। नेपालमा १४ पटकसम्म राष्ट्रिय बक्सिङ च्याम्पियन बनेका बक्सर म्याक्सले ३ पटक सम्म बक्सिङ वेष्ट प्लेयर अवार्ड समेत जितेका छन्। भारतीय
बधाई ! बधाई !! बधाई !!! ३ करोड नेपालिको लागी खुशिको खबर: यूएईलाइ हराउदै टि-२० मा नेपाल बिजयी

बधाई ! बधाई !! बधाई !!! ३ करोड नेपालिको लागी खुशिको खबर: यूएईलाइ हराउदै टि-२० मा नेपाल बिजयी

Posted in खेलकुद
टीट्‍वान्टी शृङ्खला अन्तर्गतको नेपाल र संयुक्त अरब इमिरेट्‍स (यूएई)बीचको तेस्रो खेलमा नेपाल बिजयी भएको छ । यो संगै पहिलो एकदिवसीय सिरिज आफ्नो पोल्टामा पारिसकेको नेपालले पहिलो टि ट्वान्टी सिरिजमा समेत आफ्नो कब्जा जमाएको छ । यो संगै नेपालले क्रितिमानी जित हासिल गरेको छ । आइतबार भएको अन्तिम तथा निर्णायक खेलमा नेपालले युएईलाई १४ रनले पराजित गरेको हो । नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याउने क्रममा युएइले निर्धारित ओभरमा रन मात्र बनाउन सक्यो । नेपालका लागि करण केसी, ललित राजबंसी र अविनास बोहोराले समान २/२ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछाने १/१ विकेट लिए भने ब्याटिंग तर्फ युएइका गुलाम सब्बिरले २५, सइमान अनवरले ३० रन जोडेका थिए । त्यसअघि नेपालले युएइलाई १०५ रनको लक्ष्य दिएको छ । बर्षको कारण १० ओभरमा झारिएको खेलमा नेपालले टस हारेर ब्याटिंगको निम्तो पाएको थियो । पहिले ब्याटिंग गरेको नेपा
३ करोड नेपालिको लागी खुशिको खबर: यूएईलाइ हराउदै ओडीआईमा नेपाल बिजय

३ करोड नेपालिको लागी खुशिको खबर: यूएईलाइ हराउदै ओडीआईमा नेपाल बिजय

Posted in खेलकुद
काठमान्डौ , कप्तान पारस खड्काले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बिजयी भएको छ ।पारस खड्काको कप्तानी इनिङसँगै नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय म्याच ४ विकेटले जितेको छ । यससँगै तीन म्याचको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ ।गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै उपाधि जितेर ऐतिहासिक सफलता हात पारेको हो ।यसअघि नेदरल्यान्ड्ससँग भएको पहिलो एकदिवसीय सिरिज भने १–१ को बराबरी टुंगिएको थियो ।यूएईले दिएको २५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । कप्तान पारस खड्काले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाएका छन् ।युएईविरुद्धको अन्तिम तथा तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिके टमा कप्तान पारसले शतक बनाएका हुन् । योसँगै उनी एक दिवसीय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेला डी बनेका छन् ।५० ओभरको खेलमा भने पारसको यो चौथो शतक हो । उनले ९६ ब