स्वास्थ्य/जिबनशैली

क्यान्सर, मोटोपना र दम लाग्नै नदिन लागेपनि केही दिनमै चैट बनाउने यो फल खानुहोस्

क्यान्सर, मोटोपना र दम लाग्नै नदिन लागेपनि केही दिनमै चैट बनाउने यो फल खानुहोस्

Posted in स्वास्थ्य/जिबनशैली
क्यान्सर, मोटोपना र दम लाग्नै नदिन लागेपनि केही दिनमै चैट बनाउने यो फल खानुहोस् काठमाडौं । हाम्रो पृथ्वीमा सजिव प्राणीका अमृत बुटीहरुपनि छन् । त्यही अमृत बुटी मध्य किवि एक अति महत्वपूर्ण फल हो । यो फल अण्डा आकारको फल हो, जो बोटमा लहरामा झुण्डिएको शैलीमा फल्छ । बाहिर काँडा अर्थात झुस जस्तो हुन्छ भने काटेर हेर्दा हल्का हरियो रंगमा गुदी देखिन्छ । किविलाई उसिनेको आलु जसरी बोक्रा छोडाएर वा चम्चाले गुदी झिकेर खान सकिन्छ । गुणस्तरीय किवि न त धेरै गुलियो हुन्छ, न त धेरै अमिलो नै । यो निकै पोषिलो र औषधीय गुण समेत भएकाले यसको माग बढेको हो । किवि नियमित खानाले पाचन प्रणाली ठीक हुने, मधुमेह नियन्त्रण हुने, लामो समयसम्म जवान देखिने, भिटामिन सीको कमी पुर्ति गर्ने लगायतका फाईदाहरु दर्शाईएको छ । आजै जान्नुहोस् यो फलले के के कुरामा अचुक फाईदा पुर्याउँछ । यो अति उपयोगी सामाग्री सेयर गरौँ । किवि फल
गज्जबको कुराः मौरीको विषले एचआइभी र क्यान्सरको उपचार हुन सक्ने !

गज्जबको कुराः मौरीको विषले एचआइभी र क्यान्सरको उपचार हुन सक्ने !

Posted in स्वास्थ्य/जिबनशैली
खुकुरीको चोट अचानोलाई थाहा हुन्छ, यो नेपाली उखान हो । यो उखानले भने जस्तै मौरीको टोकाइको पीडा त्यसले टोकेको मानिसलाई मात्रै थाहा हुन्छ । मौरीले टोकेपछि, अझ भनौं चिलेपछि हामीलाई असह्य पीडा हुन्छ, टोकेको वरिपरि भाग सुन्निएर आउँछ । कैंयन दिनसम्म जीवन अत्यन्तै कष्टकर हुन्छ । मौरीले टोकेपछि सुन्निनु, अत्यन्तै पीडा हुनुको खास कारण चाहिँ मौरीको टोकाइपछि हाम्रो शरीरमा प्रवेश गर्ने विष नै हो । नामै त  विष, त्यसमाथि त्यसले दिने पीडा र सुन्नाइ, हामीमध्ये कोही पनि मौरीको विषको नामै लिन पनि चाहन्नौं होला । तर सिक्काको अर्को पाटो पनि छ । विषभन्दैमा त्यो कामै नलाग्ने चाहिँ कदापि हुँदैन । त्यो माथि महजस्तो स्वादिलो, पोषिलो खानेकुरा दिने गुनिलो जीवन मौरीको । हो, मौरीको विष पनि मानिसका लागि अत्यन्तै काम लाग्ने हुन सक्छ । यो कुनै हावादारी गफ वा दावी होइन । यो दावी हो वैज्ञानिकहरुको । उनीहरुले पत्ता
के कारणले मृगौला फेल हुन्छ ? यसबाट कसरी बच्न सकिन्छ ? थाहा पाउनुहोस् ! शेयर पनि गर्नुहोस

के कारणले मृगौला फेल हुन्छ ? यसबाट कसरी बच्न सकिन्छ ? थाहा पाउनुहोस् ! शेयर पनि गर्नुहोस

Posted in स्वास्थ्य/जिबनशैली
किड्नी मानव शरीरको निकै महत्वपूर्ण अंगमध्ये एक हो । यसले रगतलाई फिल्टर गरेर त्यसमा रहेका हानिकारक तत्वहरुलाई पिसाबको माध्यमबाट बाहिर पठाउने काम गर्छ । तर,हाम्रै लहपार्बाहीले पनि किड्नी खराब हुने गर्दछ । किड्नीमा असर हुुनुमा मानिसको लापरवाही मुख्य जिम्मेवार छन । के कारणले किड्नी बिग्रिन्छ जानीराख्नुहोस: १. चिसो सर्दी र चिसोको समस्या भइरहन्छ भने यसप्रति वेवास्ता नगर्नुहोस । चिसोले पोस्ट इन्फेक्टिभ ग्लोमेरोनेफ्राइटिस नामक रोग लाग्छ । यसले किड्नीमा व्याक्टेरिया उत्पन्न गर्छ ।२. खानामा धेरै नून खाँदा वा अन्य नूनिलो खानेकुराले पनि किड्नी खराब बनाउँछ । नूनले सोडियम ब्लड प्रेसर गराउँछ, जसको असर किड्नीमा पर्छ ३. पिसाब रोक्दा पिसाव थैली भरिन्छ । पिसाब भरिएर किड्नीसम्म पुग्छ । पिसाबमा हुने व्याक्टेरियाले किड्नीलाई हानी गर्छ ।४. पानी कम वा ज्यादा पिउनु शरीरलाई दैनिक ८ देखि १० गिलास पानी पिउनु
बिहान चाँडै उठ्न सके कस्ता छन् फाइदा ?

बिहान चाँडै उठ्न सके कस्ता छन् फाइदा ?

Posted in स्वास्थ्य/जिबनशैली
बिहान छिटो उठ्ने मानिस तुलनात्मक रुपमा खुसी र अधिक उत्पादक जीवन जिउन सक्ने गरेको पाइएको छ । हालै गरिएको एक अनुसन्धानले यस्तो देखाएको हो । एक्सटर युनिभर्सिटीले ठूलो स्केलमा गरेको एक अनुसन्धमानमा राति अबेरसम्म बस्नेहरुमा भन्दा बिहान चाँडो उठ्नेहरुमा तनावलगायतका मानसिक समस्या देखापर्ने सम्भावना कम रहेको पाइएको हो । अध्ययनकर्ताहरुका अनुसार राति सक्रिय रहनेहरुको शारीरिक घडी दैनिक तालिकासँग जुध्न पुग्ने हुनाले नै यसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने गर्दछ । त्यसैगरी विद्यार्थीहरुमा पनि बिहान चाँडो उठ्नुले धेरै फाइदा पुर्याउन सक्ने देखिएको छ । यसमा राति ढिलासम्म पढ्ने विद्यार्थी भन्दा बिहान सबेरै उठेर पढ्ने विद्यार्थीहरुको परीक्षा नतिजा औसतमा राम्रो हुने गरेको टेक्सस युनिभर्सिटीको एक अध्ययनले देखाएको हो । वास्तवमा बिहान चाँडै उठ्ने व्यक्तिहरुले कम मदिरा सेवन गर्ने गरेको पाइन्छ । त्यस
मृगौला किन खराब हुन्छ ? हेर्नुहोस यस्ता छन्, मृगौला खराब हुनुका ७ कारण ,अबस्य शेयर गरौ

मृगौला किन खराब हुन्छ ? हेर्नुहोस यस्ता छन्, मृगौला खराब हुनुका ७ कारण ,अबस्य शेयर गरौ

Posted in स्वास्थ्य/जिबनशैली
नेपालमा पनि पछिल्लो समय मृगौलाका रोगीहरुको संख्या बढ्दै गइरहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । ति अध्ययनका अनुसार विशेष गरी मानिसका रहनसहन र जीवनशैलीले मृगौला रोगीहरुको संख्या बढेका हुन् । मृगौलाले शरीरका खराब पदार्थलाई मुत्रको माध्यमबाट बाहिर पठाएर रगतलाई शुद्ध गर्ने काम गर्छ । साथै आवश्यक भन्दा बढी पानीलाई पनि शरीर बाहिर पठाउने काम मृगौलाले नै गर्छ । मृगौला ठिक नभए रगत शुद्ध हुँदैन जसले गर्दा स्वास्थ्य पनि खराब हुन्छ । मृगौला खराब बनाउने यी ७ कारण : १. पानी कम पिउने बानी- पानी कम पिउने बानीले मृगौलालाई निकै असर गर्छ । पानी कम पिउने बानीका कारण मृगौला र मुत्रनलीमा संक्रमण हुने चिकित्सकहरु बताउँछन् । साथै मृगौलामा पथ्थरी हुने सम्भावना पनि उत्तिकै हुन्छ । यस कारण दैनिक कम्तिमा पनि दुई देखि तीन लिटर पानी पिउनु आवश्यक छ । २. धुम्रपान सेवन-धुम्रपान तथा तम्बाकू सेवन गर्नु पनि मृ
के तपाइँ कपाल झरेर हैरान हुनुहुन्छ ? त्यसो भए यसो गर्नुहोस ! कपाल झर्न रोकिएर झरेको ठाउँमा नयाँ कपाल आउँछ

के तपाइँ कपाल झरेर हैरान हुनुहुन्छ ? त्यसो भए यसो गर्नुहोस ! कपाल झर्न रोकिएर झरेको ठाउँमा नयाँ कपाल आउँछ

Posted in स्वास्थ्य/जिबनशैली
पौष्टिक तत्वले सन्तुलित भोजनको सेवनले कपाल झर्ने समस्यालाई कम गर्न सकिन्छ । कपाललाई बलियो र स्वस्थ बनाउने तत्वको शरीरमा अभाव भयो भने कपाल झर्ने गर्छ । यस्ता तत्व पाइने खाना नियमित खाने गरेमा कपाल झर्न रोकिनुका साथै झरेको ठाउँमा कपाल पनि आउँछः फ्याटी एसिड, फ्याटी एसिडले कपालका जरालाई बलियो बनाउने गर्छ । ओखर, सालमोन माछा, निउटेला, तोफु, काउलीजस्ता खानामा यस्तो एसिड पाइने भएकाले हरेक दिन यस्ता खाना खाने गर्नुपर्छ । जिंक, जिंकयुक्त खाना खानाले शरीरमा टेस्टोस्टेरोनलगायत हार्मोनका मात्रा सन्तुलनमा रहन्छन् । साथै, टाउकोमा चिप्लो पदार्थ उत्पादन गर्ने ग्रन्थीलाई पनि यसले सक्रिय गराउँछ, जसले गर्दा टाउको र कपाल स्वस्थ हुन जान्छ । त्यही भएर जनावरको कलेजो, फर्सीको बियाँ, हाडेबादम, कुखुराको छाती, च्याउजस्ता जिंकयुक्त खाना खाने गर्नुपर्छ । प्रोटिन, शरीरमा प्रोटिनको अभाव भएमा कपाल कमजोर हुनुका सा
मधुमेहलाई जरैदेखि हटाउने सजिलो उपाय र आर्युवेदिक औषधी

मधुमेहलाई जरैदेखि हटाउने सजिलो उपाय र आर्युवेदिक औषधी

Posted in स्वास्थ्य/जिबनशैली
हरेक नेपालीको घरमा कोहि न कोहि मधुमेहका रोगी हुनसक्छन् । मधुमेहलाई नेपाली समाजमा ‘खानदानी रोग’ भनिन्छ । खानदानी यस अर्थमा कि,सुख-सयाल वा ऐश आरमपूर्ण जीवन विताउनेहरु यस रोगको सिकार हुनेगर्छन् । मिठो मसिनो खाने, आरमपूर्वक बस्ने, निस्त्रिmय रहनेहरुलाई मधुमेहको जोखिम हुन्छ । त्यसैले मूलत मधुमेह जीवनशैलीसँग सम्बन्धित समस्या हो । बद्लिदो जीवनशैली, तनाव र गलत खानपानको कारण मधुमेहको रोगी बढ्दो छ । हुन त मधुमेहबाट छुटकारा पाउनका लागि एलोपेथिक औषधी एवं उपचार विधी छ । त्यस्ता उपचार र औषधीले मधुमेह नियन्त्रण त हुन्छ, निर्मूल भने हुँदैन । जबकी आर्युवेदिक औषधी एवं प्राकृतिक विधी अपनाएर मधुमेहबाट छुटकारा पाउन सकिन्छ । मधुहेको लेभल कति हुनुपर्छ ? – बिहान खाली पेटमा जाँच गर्दा ब्लडमा सुगरको मात्रा ७० देखि १ सय १० मिलिग्राम छ भने यसलाई सामान्य ब्लड सुगर लेभल भनिन्छ । – खाना खाएको २ घण्टापछि जा
भुटेको लसुन खाँदा शरीरलाई हुने आश्चार्य फाइदाहरु !

भुटेको लसुन खाँदा शरीरलाई हुने आश्चार्य फाइदाहरु !

Posted in स्वास्थ्य/जिबनशैली
लसुन हामीले भान्सामा दैनिक प्रयोग गर्दै आएको चिज हो । यसलाई हामी तरकारी र दालमा बडी मात्रामा प्रयोग गर्ने गर्छौं । लसुन हाम्रो खानाको स्वाद बढाउन मात्र नभई हाम्रो स्वास्थ्यको लागि पनि निकै लाभदायक छ । विभिन्न अध्ययनले भुटेको लसुनले हामीलाई विभिन्न रोगहरुबाट बचाउन मद्धत गर्ने देखाएको छ । भुटेको लसुनले हामीलाई पुर्याउने फाइदाहरु यस प्रकार छन् : १) पेटको समस्या कम: हरेक दिन भुटेको लसुन खानाले हाम्रो पेटमा ग्यास भरिदैन । यसले गर्दा हामीलाई ग्यास्ट्रिक जस्तो समस्याले सताउदैन । यसले खाना पचाउन मद्धत गर्ने भएकाले कब्जियतको समस्या देखी मुक्त हुन सकिन्छ । २) रोग प्रतिरोधात्मक क्षमता बढ्छ: हरेक दिन भुटेको लसुन खानाले हाम्रो शरीरको रोगसँग लड्ने क्षमता बढ्छ । यसमा पाइने एन्टी ब्याक्टेरियल तत्वले विभिन्न प्रकारका ब्याक्टेरियासँग लड्न मद्धत पुर्याउँछ । ३) चिसोबाट बचाउँछ: तातो तेलमा लसुन पड्क
कुन राेगका कारण कहाँ आउँछ डण्डिफाेर ? यस्तो छ हटाउने सजिलाे तरिका

कुन राेगका कारण कहाँ आउँछ डण्डिफाेर ? यस्तो छ हटाउने सजिलाे तरिका

Posted in स्वास्थ्य/जिबनशैली
अधिकांस किशोर र वयस्कलाई डण्डिफोरको समस्या हुने गर्दछ । हर्मोनल परिवर्तन र बाह्य कारकतत्व डण्डिफोरको साधारण कारण हुन्। यो अप्रिय स्थितीको असर तपाईंको आन्तरिक स्वास्थ्यमा पनि पर्न सक्छ । डण्डिफोर विशेषगरी अनुहारमा आउने गर्दछ । यही डण्डिफोर तपाईंको आन्तरिक स्वास्थ्यको चित्रणसमेत हो । अधिकांस किशोर र वयस्कलाई डण्डिफोरको समस्या हुने गर्दछ । हर्मोनल परिवर्तन र बाह्य कारकतत्व डण्डिफोरको साधारण कारण हुन्। यो अप्रिय स्थितीको असर तपाईंको आन्तरिक स्वास्थ्यमा पनि पर्न सक्छ । डण्डिफोर विशेषगरी अनुहारमा आउने गर्दछ । यही डण्डिफोर तपाईंको आन्तरिक स्वास्थ्यको चित्रणसमेत हो । १. निधारमा डण्डिफोर निधारमा डण्डिफोरका कारण पाचनमा गडबडी अथवा आहारमा पानीको कमीका आउने गर्दछ । पाचनमा गडबडी र आहारमा पानीको कमीले शरिरमा टक्सिनको निर्माण हुने गर्दछ । यसबाट बच्न चाहनुहुन्छ भने आफ्नो आहारमा एन्टीअक्सीडेन्टयु
सुत्नुअघि पैतला मालिस गर्दा स्वास्थ्यमा पुग्ने फाइदाहरु तपाईलाई थाहा नहुनसक्छ हेर्नुहोस यस्ता छन फाइदाहरु

सुत्नुअघि पैतला मालिस गर्दा स्वास्थ्यमा पुग्ने फाइदाहरु तपाईलाई थाहा नहुनसक्छ हेर्नुहोस यस्ता छन फाइदाहरु

Posted in स्वास्थ्य/जिबनशैली
हामिले खुट्टाको पैतामा मालिस गर्दा आन्नद हुन्छ । यसका साथै शरीरलाई पनि विभिन्न किसिमका फाईदारु हुन्छन । अझ राति सुत्नुअघि खुट्टाको पैताला मालिस गरेमा स्वास्थ्यलाई निकै फाइ्दा हुने गर्छ । यसैले सुत्नुभन्दा अगागि पैतला मज्जाले मालिस गर्दा शरीरको मेटाबोलिजम ठीक रहन्छ । त्यसकारण पैतालामा मसाज गर्दा शरीरको तौल घट्ने र बोसो पनि कम हुने गर्दछ । पैतला मालिस गर्दा दिनभरिका तनाव मेटिने हुन्छ । हामिले दिनभर गरेका कामको बोझ हुने थकान हुने गर्दछ । यसबाट बच्नका लागि पैतालाको मालिस गर्न महत्वपुर्ण छ । यसले शरीरको आराम सजिलै अनुभब गर्दछ । र सजिलै सँग निद्रा लाग्छ । राति पैतालामा मालिस गरेमा रक्तचाप पनि नियन्त्रण हुन्छ । नरिवल वा बदामको तेलले मालिस गर्दा रक्तचाप बाट बच्न सकिन्छ ।