अन्तर्राष्ट्रिय

तरलता समस्या ः एक हप्तामा एक अर्ब निक्षेप उठाउँदा ५ अर्ब लगानी

काठमाडौं–वाणिज्य बैंकहरुले एक सातामा एक अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । चैत १२ गतेसम्म बैंकहरुको निक्षेप २२ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो साता यस्तो रकम २२ खर्ब ३५ अर्ब रुपैयाँ थियो [ पुरा पढ्नुहोस ]

अन्तर्राष्ट्रिय

बाटैमा हराए एक हजार कर्मचारी

काठमाडौं – प्रदेश र स्थानीय तहमा खटिएका झण्डै एक हजार कर्मचारी कार्यक्षेत्र नपुगी सम्पर्कविहीन भएका छन् । बारम्बार ताकेता गरेपछि केन्द्र छाडेका उनीहरु सरुवा भएको ठाउँ नपुग्दै बाटोमै हराउन थालेका छन् । आजको कान्तिपुरको पहिलो [ पुरा पढ्नुहोस ]

अन्तर्राष्ट्रिय

१४ खर्बको प्रतिवद्धताः तर, एक पैसै आएन

काठमाडौं – एक वर्षअघि अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा वाचा गरिएको १४ खर्ब बराबरको लगानीमध्ये एक पैसा नेपाल भित्रिएको छैन । सरकारले काठमाडौंमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा सात मुलुकका १७ व्यक्तिगत लगानीकर्ता तथा कम्पनीहरुले नेपालमा १३ अर्ब [ पुरा पढ्नुहोस ]

अन्तर्राष्ट्रिय

केन्द्र र प्रदेशमा ७१ मन्त्री, अझै १७ थपिँदै

काठमाडौं – केन्द्र र प्रदेशमा गरी देशमा छ दर्जन मन्त्री नियुक्त भइसकेका छन् । अझै कम्तीमा १७ मन्त्री थपिँदै छन् । नेताको व्यवस्थापन गर्न सरकारी सेवा-सुविधा पाउने संसदीय समिति बढाउने योजनामा पनि दलहरू छन् । [ पुरा पढ्नुहोस ]

अन्तर्राष्ट्रिय

एसईई परीक्षा दिन गएका किशोरीहरु बलात्कृत

गौरीकलाका बुबा भन्छन् – ‘१५ सय ऋण काढेर जाँच दिन पठाएँ, तर ज्यानै गयो’ काठमाडौं – सूर्यप्रकाश मावि पलैंटे सुर्खेत पढेकी गौरीकला रोकाया एसईई परीक्षा दिन विद्याज्योति मावि बाबियाचौर आइन् । घरदेखि २ घण्टा टाढाको [ पुरा पढ्नुहोस ]

अन्तर्राष्ट्रिय

साना कृषकको खुत्रुकेमा स्थानीय तहको ‘गिद्दे नजर’

आफ्नो दैनिक खर्च कटाएर जम्मा गरको हितकोषमाथि स्थानीय तहले शुल्क लिएर दर्ता गर्ने प्रक्रिया थालेपछि मुलुकभरका साना कृषक त्रसित बनेका छन् । जिल्ला कृषि तथा पशुपंक्षी कार्यालयअन्तर्गत दर्ता भइ सञ्चालनमा रहेका कृषक समूहहरू नयाँ संरचना [ पुरा पढ्नुहोस ]

अन्तर्राष्ट्रिय

अन्जु पन्तलाई चेतनको च्यालेन्जः निर्देशनसँगै आफैले गरे अभिनय

केही समय पहिला अन्जु पन्तको आवाजमा रहेको मैले हार्दा तीमी नै जित्छौ भनेबोलको गीत सार्वजनिक भयो । यस गीतलाई धेरैले रुचाए पनि । यही गीतमा चेतन सापकोटाले पनि अवाज भरेका छन् । चेतनले गएको यस [ पुरा पढ्नुहोस ]

अन्तर्राष्ट्रिय

कुनै दुर्घटना हुँदैन भन्न सकिँदैन, राजनीतिमा असम्भव केही हुँदैनः प्रचण्ड

काठमाडौं – एमाले र माओवादी केन्द्रबीच पार्टी एकता अन्तिम चरणमा पुगेको बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बढी उत्साहित देखिन्थे । विवतका तीतामिठा अनुभवले पार्टी एकताको वातावरण बनाएको उल्लेख गर्दै उनले सम्मानजनक बराबरी सद्धिान्तका आधारमा एकता [ पुरा पढ्नुहोस ]