हिउको पहाडमा रेलको यस्तो जोखिम पुर्ण यात्रा हेर्दा जो कोही को मुटु काप्छ (भिडीयो)

भौगोलिक बनावटले गर्दा विश्वका प्राय देशहरुमा एकातिर रात पर्छ भने अर्को तिर विहान भैरहेको हुन्छ । संसारको कुनै स्थानमा निकै जाडो हुन्छ भने कुनै स्थानमा निकै गर्मी भएको पनि पाएका छौं ।

त्यस्तै हिउ पर्ने सिजनमा वाटो भरी हिउ ले वाटो छेकेर हिड्नै नमिल्ने स्थानहरु प्नि हामीले भृट्न सक्छौं ।

जाडो स्थानहरुमा धेरै हिउँ पर्ने देश रसिया पनि हो जहाँ हिउले वाटो नै नदेखिने गर्छ तर त्यहाँ चल्ने सवारी साधनहरुलाई पनि अगाडि हिउलाई सफा गरेर अनि मात्रै साधनको चक्का पछि पछि आउने गर्छ ।

यस भिडियो हेरेर १० फिट हिउँले ढाकिएको वाटोमा कसरी रेल मज्जाले चल्न सक्छ भनेर थाहा पाउन सक्नुहुनेछ । र यो प्राविधिक चमत्कार पनि निकै मन पर्नेछ ।
भिडियो हेरौं ।