बर्षा राउतसँग तक्मे बुढा र सन्तोस पन्त मस्ती गर्दै गर्दा कैद भयो यस्तो दृश्य (भिडियो)

काठमाडौँ : पूर्णेन्दु झाको निर्देशन रहेको सिनेमा ‘चौका दाउ’को गीतको छायांकन भैरहेको छ ।

यस सिनेमामा अजस्र ढुंगाना, वर्षा राउत, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, बाल कलाकार सागर सिग्देल लगायतका कलाकारहरु पनि मुख्य भूमिकामा छन् ।

शम्भुजित बास्कोटाको कथा तथा सङ्गीत रहेको यस सिनेमामा दीर्घ गुरुङको छायाङ्कन रहेको छ ।

सिनेमालाई मनोज राजभण्डारी र सौर्यजीत बास्कोटाले संयुक्त रुपमा निर्माण गरेका हुन् । चौका दाउ’ मनोरञ्जनात्मक सामाजिक सिनेमा हो ।

हेर्नुस यो शुटिंग रिपोर्ट :