यसरी उसिनेको अण्डा खानुहोस् २ हप्तामै तौल घटाउहोस् अविश्वसनीय घरेलु उपाय (डाइट प्लान सहित)

एजेन्सी – के तपाइँ कडा मेहेनत बिना नै आफ्नो तौल घटाउन चाहनुहुन्छ ? छिटो तौल घटाउनको लागि उसिनेको अण्डाको प्रयोग धेरै राम्रो उपाय हो । उसिनेको अण्डाले पाचनशक्तिलाई बढाउनुका साथैे शरीरको बोसोलाई घटाउने काम गर्दछ । र यसको प्रयोगले भोक पनि कम लाग्ने हुन्छ । यस आहारको प्रयोग गर्दा तपाइँले केही सरल नियमको पालना गर्नुपर्ने हुन्छ । यसको लागि तपाइँले चिनी र नुनको उपभोगमा नियन्त्रण गरी अस्वस्थ खानेकुरालाई त्याग्नुपर्ने हुन्छ । यदि तपाइँले सहि ढंगले यस उपायलाई अपनाउनु भएमा २ हप्तामै ११ किलो तौल घटाउन सक्नुहुनेछ । तपाइँले यस उपायलाई निम्नानुसार सुची बनाई प्रयोग गर्न सक्नुहुन्छ ।: पहिलो हप्ता :

सोमबार :

बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल दिउँसोको खाजा : फलफूल र २ वटा पाउरोटि रातिको खाना : पाकेको कुखुराको मासु र १ ठुलो कचौरा सलाद

मंगलबार :

बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल दिउँसोको खाजा : पाकेको कुखुराको मासु र १ कचौरा हरियो सलाद रातिको खाना : २ वटा अण्डा , सागसब्जीको सलाद र १ वटा सुन्टला

बुधबार :

बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल दिउँसोको खाजा : बोसो कम भएको पनिर , १ वटा गोलभेडा , १ टुक्रा पाउरोटि रातिको खाना : पाकेको कुखुराको मासु र १ ठूलो कचौरा सलाद

बिहिबार :

बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल दिउँसोको खाजा : फलफूल रातिको खाना : उमालेर पकाएको कुखुराको मासु , १ ठूलो कचौरा सलाद

शुक्रबार :

बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल दिउँसोको खाजा : २ वटा अण्डा , उमालेर बनाएको तरकारी रातिको खाना : पोलेको माछा र १ ठूलो कचौरा सलाद

शनिबार :

बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल दिउँसोको खाजा : फलफूल रातिको खाना : उमालेर पकाएको कुखुराको मासु , १ ठूलो कचौरा सलाद

आईतबार :

बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल दिउँसोको खाजा : उमालेर पकाएको सागसब्जीसँग कुखुराको मासु र १ कचौरा गोलभेडाको सलाद रातिको खाना : उमालेर पकाएको सागसब्जी दोस्रो हप्ता :

सोमबार :

बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल दिउँसोको खाजा : कुखुराको मासु र सलाद रातिको खाना : २ वटा अण्डा , सलाद र १ वटा सुन्टला

मंगलबार :

बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल दिउँसोको खाजा : २ वटा अण्डा र उमालेर पकाएको सागसब्जी रातिको खाना : पोलेको माछा र १ ठूलो कचौरा सलाद

बुधबार :

बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल दिउँसोको खाजा : पाकेको कुखुराको मासु र १ कचौरा सलाद रातिको खाना : २ वटा अण्डा , सागसब्जीको सलाद र १ वटा सुन्टला

बिहिबार :

बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल दिउँसोको खाजा : २ वटा अण्डा , बोसो कम भएको पनिर र उमालेर पकाएको सागसब्जी रातिको खाना : उमालेर पकाएको कुखुराको मासु र १ ठूलो कचौरा सलाद

शुक्रबार :

बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल दिउँसोको खाजा : माछाको सलाद ( टुना सलाद ) रातिको खाना : २ वटा अण्डा र १ ठूलो कचौरा सलाद

शनिबार :

बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल दिउँसोको खाजा : पाकेको कुखुराको मासु र १ ठूलो कचौरा सलाद रातिको खाना : फलफूल

आईतबार :

बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल दिउँसोको खाजा : उमालेर पकाएको कुखुराको मासु र सागसब्जी रातिको खाना : उमालेर पकाएको कुखुराको मासु र सागसब्जी खासगरी यस आहारमा पौष्टिक तत्व कम मात्रामा पाईन्छ । त्यसैले डाक्टरको सल्लाह लिएर मात्र यसको प्रयोग गर्नुहोस् । तपाइँले यसको प्रयोगबाट २ हप्तामै आफूमा भएको परिवर्तनलाई देख्न सक्नुहुनेछ ।