युवाहरुलाई आछु आछु बनाउने को हुन् यी युवती – तस्बिर सहित

एक मोडल अहिले सामाजिक संजालमा भाइरल भैरहेकी छिन्। यस मोडल उमेरमा मात्र १८ पुगे पनि अहिले उनको दिवाना भने बढेका छन्। यी युवतीलाई अहिले सामाजिक संजालमा बार्बी डोल भनिने गरिन्छ भने उनको तस्विरहरु प्राय भाइरल हुने गर्छ। उनको एस्सामाजिक संजालमा अहिले लाखौ फलोवर्स रहेका छन्। आफ्नो सुन्दरताबाट सबैलाई मदहोस पर्ने यी मोडलका केहि जानकारी साथै तस्विरहरु समावेस गरिएको छ।

यी सुन्दरी इंडोनेशियाकि स्थायी वासिन्दा रहेकी छिन्। उनको नाम अल्दीरा चेना रहेको छ भने उनि अहिले इन्डोनेसियामा मोड्लिंगमा ज्यादै सक्रिय रहेकी छिन्। सामाजिक सञ्जालमा धेरै सक्रिय रहेकी उनको लाखौँ प्रशंसकहरू रहेका छन्। आफ्नो सुन्दरताका कारण मोड्लिंगमा धेरैलाई पछाडी पार्ने उनि आफ्नो बार्बी लुक्सका कारण धेरै प्रसिद्ध रहेको बताउने गरिन्। आज हामी तपाईलाई उनका केहि तस्विरहरु प्रस्तुत गर्ने छौ।