अस्पतालमा भयो धुमधामले विवाह, विदाईपछि श्मशानघाट पुगिन् बेहुली

डाक्टरले जवाफ दिई सकेको विरामीलाई उनको अन्तिम इच्छा पुरा गर्न उनले मनपराएका केटा पनि रत्तिभर डगमगाएन क्यान्सर पिडित १९ वर्षीय युवतीसँग बिहे गर्न।

पारिवारिक सल्लाह र डाक्टरको सहयोग पिडित युवतीको अन्तिम इच्छा यसरि पुरा गरियो।

हेर्नुहोस् केही तस्विरहरु (भिडियो हेर्न तलसम्म स्क्रोल गर्नुहोला )

भिडियो हेर्नुहोस: