श्रावण महिनामा यी ६ चिजले गर्नुहोस् शिवको पूजा, हुनेछन् हरकामना पूरा

काठमाडौँ । अहिले श्रावण महिना चलिरहेको छ । भगवान शिवलाई श्रावण महिना निकै प्रिय लाग्छ । यही मौकामा शिव भगवानलाई मनैदेखि प्रसन्न गराउन सकेमा हर तरहका मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

१) श्रावण महिनामा भगवान शिवलाई जल चढाउँदा निकै लाभ हुने विश्वास रहँदै आएको छ।

२) तेजिलो दिमागका लागि सखर मिलाएर श्रावण महिनामा दुध चढाउँने।

३) शिवलिङ्गमा गन्धेको रस चढाउँदा जीवनमा सबै सुखको प्राप्ति हुनेछ।

४) शिवलिङ्गमा गंगाको जल चढाएमा सुख भोग र मोक्ष प्राप्ति हुनेछ।

५) शिवलिङ्गलाई महले नुहाईदिएमा क्यान्सर रोगीलाई आराम मिल्छ।

६) शिवलिङ्गलाई गाईको शुद्ध ध्यूले नुहाईदिएमा शारीरिक दुरबलता हटेर जान्छ।