कुवामा खसेको सिंहलाई यसरि बाहिर निकालियो…भिडियोमा हेर्नुहोस

नोट : भिडियो अन्त्यमा छ ………
कुवामा खसेको सिंहलाई यसरि बाहिर निकालियो…भिडियोमा हेर्नुहोस

सालीको प्रेममा पागल भएपछि पुगे ससुराल, गरे यस्तो काण्ड कि मच्चियो बबाल

एजेन्सी : साली भिनाजुको नातालाई सधैं मजाकको विषय बनाइन्छ । यी दुईले एक अर्कालाई जिस्क्याइरहन्छन् भन्ने मान्यता हाम्रो समाजमा छ । तर, एक भिनाजुले भने सालीको प्रेममा यस्तोसम्म गरेका छन् जुन अरुले सोच्न पनि सक्दैनन् । भारतको उत्तर प्रदेश बुलंदशहरका ती व्यक्तिले ससुराली पुगेर बबाल मच्चाइदिएका छन् ।

यहाँको पिलखुवा निवासी राजेश नामका युवकले ७ वर्ष पहिले बिहे गरेका थिए । बिहेको केही दिनपछि नै राजेशको आफ्नी सालीसँग प्रेम भयो । जब परिवारले यसबारे थाहा पाए त्यतिबेलासम्म उनीहरु प्रेममा धेरै डुबिसकेका थिए । दुवैले सँगै जिउने मर्ने कसम खाइसकेका थिए । श्रीमानको यो सम्बन्धको बारेमा थाहा पाएपछि राजेशकी श्रमितीले यसको विरोध गरिन् ।

राजेश हालै आफ्नो ससुराली गएका थिए । यहाँ राजेशकी पत्नीले राजेश र आफ्नी बहिनबिीचको सम्बन्धको विरोध चर्को रुपमा गरिन् । पत्नीको यो विरोध राजेश र उनकी सालीले सहनै सकेनन् । त्यो रात सबै सुते । भोलिपल्ट बिहान उठ्दा राजेश र उनकी साली दुवै मृत थिए । प्रहरीले जानकारी दिएअनुसार यी दुईले विष पिएर आत्महत्या गरेका थिए ।

रक्सीको तालमा शिक्षिकाले आफ्नै विद्यार्थीसँग बनाइन यौन सम्बन्ध

एजेन्सी। लण्डनमा एक २८ वर्षकी शिक्षिकालाई आफ्नै विद्यार्थीसँग शारीरिक सम्बन्ध बनाएको आरोपमा पक्राउ गरिएको छ । शिक्षकका ३३ वर्षका पतिमाथि पनि किशोरलाई रक्सी पिलाएको आरोप छ । यो मुद्दामा महिला शिक्षिकालाई ५ वर्षसम्म जेल सजाय हुन सक्छ । अदालतले महिला शिक्षिकाको पृष्ठभूमि रिपोर्ट मागेको छ ।

महिला शिक्षिका जेसिकाले प्रहरीसामु आफ्नो गल्ती स्वीकार गर्दै आफूले १८ वर्षका एक किशोरसँग शारीरिक सम्बन्ध बनाएको स्वीकार गरेकी छिन् । जेसिकाका पति डेरिकले पनि ती किशोरसँग रक्सी पिएको स्वीकार गरेका छन् । जेसिकाले त्यतिबेला आफू नशामा भएको बताएकी छिन् ।

विद्यार्थीलाई रक्सी पिलाएको अपराधमा जेसिकाका पतिलाई ६ महिनाको जेल सजाय हुन सक्छ । जेसिकाका अनुसार उनले आफ्ना एक विद्यार्थीलाई आफ्ना पनि घरमै हुँदा बोलाएकी थिइन् । राती उनीहरुले रक्सी पिए र बिहान उनले विद्यार्थीसँग यौन सम्बनध बनाएकी थिइन् ।