भनिन्छ सर्पको अन्डा देख्ने मान्छे भाग्यमानी हुन्छन् रे आउनुस भिडियो हेरी दर्सन गरौ

भनिन्छ सर्पको अन्डा देख्ने मान्छे भाग्यमानी हुन्छन् रे आउनुस भिडियो हेरी दर्सन गरौ ! यस्को भिडियो अन्त्यमा छ कृपया हेर्नु होला

यो पनि पढनुहोस

सन्नी लियोनले पोर्नस्टार बन्नुको रहस्य यसरि खोलिन

हालै बलिउड अभिनेत्रीको आउँदै गरेको फिल्म ‘वीरमहादेवी’को पोस्टर सार्वजनिक भयो । जसको तुलना सामाजिक सञ्जालमा सुपरहिट फिल्म ‘बाहुबली’सँग भएको थियो ।

सन्नी लियोनीले यस फिल्मबाट मलायालम फिल्म उद्योगमा डेब्यु गर्दैै छिन् । उनी बलिउडमा पनि केही प्रोजेक्टमा काम गर्दै छिन् । तर, लगातार काम पाए पनि आफू दुःखी रहेको कुरा उनले सामाजिक सञ्जालमा पोखेकी छिन् ।

सन्नीले इन्स्टाग्राममा एक फोटो पोस्ट गर्दै एक भावुक पोस्ट लेखेकी छिन् । उनले लेखेकी छिन्, ‘आज मेरो दिल हजारपटक दुखेको छ । सायद, आज बगेको हजारौँ थोपा आँसु एकपटक फेरि तड्पाउन, याद गराउन चाहन्छन् ।

एकपटक फेरि म आफूलाई एकदम नजिक राख्न चाहन्छु । त्यो दिन फेरि आउँदैन, तर मनभित्र सधैँ रहिरहन्छ । मैले बलिउडभन्दा पहिले जुन बाटो रोजेकी थिएँ, त्यसको दोषी करणजीत कौर हो ।’

सन्नी बलिउडमा आउनुभन्दा पहिले पोर्नस्टार थिइन् । जब सन्नीकी आमाले उनको यो कामबारे थाहा पाएकी थिइन्, उनी धेरै दुःखी भएकी थिइन् ।