फेसबुक चलाऊन नपाएको झोकमा अर्घाखाँचीकी यि युवतीले गरिन् आत्महत्या [भिडियो हेर्नुहोस]

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका साबिक वार्ड नम्बर – ६ निवासी बर्ष १५ कि सुनिता थापा डाँडा पोखरी शान्ति मा.वि कक्षा १० मा अध्यनरत रहेकी छात्रा ले आज बिहान झुन्डिएर आत्महत्या गरेकी छिन ।आत्महत्या गर्ने सुनिता थापाकि आमा आज इन्डिया जाने क्रममा फेसबुक चलाउने मोबाइल नदिई फेसबुक नचल्ने सादा मोबाइल उनलाइ दिदा उनले झुन्डिएर आत्महत्या गरेको स्थानीयहरुले बताए ।अहिले उनको पार्थिब शरिरलाइ अर्घाखाँची हस्पिटलमा पोस्टमार्टमको लागि राखिएको छ । भिडियो हेर्नुहोस