प्रेमीसंग कुरा गर्दागर्दै उत्तेजित बनेर यी महिलाले च्याट लाइभमा नै आएर यसरी कपडा खोलिन, भिडियो सहित

प्रेमीसंग कुरा गर्दागर्दै उत्तेजित बनेर यी महिलाले च्याट लाइभमा नै आएर यसरी कपडा खोलिन, भिडियो सहित

समाजिक सञ्जाल फेसबुकले हिजो आज सबैलाई सहज बनाएको छ । देश विदेशमा रहेर पनि आफनो परिवारसंग प्रत्यक्ष कुराकानी गर्नु पाउनुले सहज बन्दै गएको हो । हुन त यो सुविधा फेसबुकलेमात्र दिएको छैन । भाइबर इमो, वाचअप लगायतबाट यो सुविधा लिन सकिन्छ । तर पछिल्लो पटक युवा पुस्ताहरुमा समाजिक सञ्जाल फेसबुमा गरेको कुराकानी बाहिर आउने गरेको छ । कतिपय आफना गोप्य कुराहरुलाई सुरक्षित गर्नु आफनो फाइदा हुने छ ।

साबधान यस्तो गल्ति नगरौ ! आफ्नो प्रेमीसँग कुरा गर्दा गर्दै उत्तेजित बनेर यी महिला लाइभमा आएर आफ्नो पुरै कपडा खोल्दै गरेको भिडियो भाइरल बन्यो ।

सन्दिपले राखे क्यानेडामा नेपालको सान सन्दिप चम्किदा वेष्टइन्डिजका तीन ठूला ब्याट्समेनलाई आ

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मोन्ट्रेल टाइगर्सले वेष्टइन्डिज ‘बी’लाई ६ विकेटले हराएको छ। क्यानडामा जारी क्यानेडीयन लिग ग्लोबल टी-२० क्रिकेट लिग अन्तर्गत दोस्रो चरणको खेलमा वेष्टइन्डिजले पहिले ब्याटिङ गर्दै दिएको १६३ रनको लक्ष्य ४ विकेट गुमाएर १५ बल बाँकी छँदै पुरा गर्‍यो।

उसका लागि सुनिल नरानेले सर्वाधिक ६१ रन बनाए। २५ बल खेलेका उनले ९ छक्का र १ चौका प्रहार गरेका थिए। यस्तै मोएसिस हेनरिक र सिकन्दर राजाले समान ३२-३२ रन बनाए। ३ छक्का र २ चौका प्रहार गरेका राजा नटआउट रहे। यस्तै जर्दानले १२ बलमा ४ छक्कासहित २९ रन बनाए। वेष्टइन्डिजका लागि पिर्रेले २ विकेट लिएका थिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिज बी ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रन बनाएको थियो।

क्यानेडीयन लिग ग्लोबल टी-२० क्रिकेट लिग अन्तर्गत मंगलबार भइरहेको खेलमा सन्दिपले ४ ओभर बलिङ गर्दै ३१ रन खर्चिएर ३ विकेट लिएका हुन्। सन्दिपले वेष्टइन्डिजका तीन ठूला ब्याट्समेनलाई आउट बनाए। सर्वाधिक ६२ रन बनाएका सामिर स्प्रिङ्गरलाई सन्दिपले वर्करको हातबाट क्याच गराए।

यस्तै २३ रन बनाएका एबि किङ्सलाई पनि लामिछानेले बोल्ड आउट बनाए। निकोलाश पुरानलाई २५ रनमा वर्करकै हातबाट क्याच आउट गराए। टाइगर्सका लागि क्यानेडियन सेसिल परवेजले २ तथा हेलिगर र मालिङ्गाले १-१ विकेट लिए। जारी प्रतियोगितामा यो सन्दीपको आठौं विकेट हो।

सन्दीपले खेलेको अघिल्ला चार खेलमा खेलमा ५ विकेट लिएका थिए। सन्दीपले तेस्रो खेलमा २ विकेट लिएका थिए भने दोस्रो खेलमा ४ ओभर बलिङ गर्दै १ मेडनसहित १९ रन खर्चदै १ विकेट लिए। डेब्यु खेलमा भने सन्दीपले ४ ओभरमा ५७ रन खर्चदै मात्र १ विकेट लिएका थिए। तेस्रो खेलमा पनि सन्दीपले चार ओभर बलिङ गर्दै एक मेडनसहित १६ रन खर्चदै १ विकेट लिएका थिए।

यो लिगको लागि सन्दीप छैटौं चरणमा छानिएका थिए । भारतम सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) लिगमा दिल्ली डेयरडेभिल्सबाट खेलेका सन्दीप क्यानाडाको लिगपछि आगामी अगस्टमा क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्नेछन् ।