नेपाली तिजको गीतमा इन्डोनेसियाकी चेली यसरी छमछम नाचिन (भिडियो सहित )

नेपाली तिजको गीतमा इन्डोनेसियाकी चेली यसरी छमछम नाचिन (भिडियो सहित )

यश बर्ष २०७५ साल को तीज गीत को म्युजिक भिडियो मा इन्डोनेसियाली बिदेशी चेली ले दिन उत्कृष्ट प्रस्तुति।। बाग्लुङ कालिका म्युजिक प्रा लि र पि टि पि नेपाली समाज पि टि पि डान्स डांन्स ग्रुप मलेसिया को आयोजनामा स्थानीय नेपाली कलाकार को भेट घाट चिया पान कार्यक्रम को साथमा तिज गीतको म्युजिक भिडियो बनेको हो । सुमधुर स्वर का धनी सुबश हिताङ र चर्चित गायिका राधिका हमाल को स्वर रहेको छ भने रबिन तामाङ को थेगो र ममता तामाङ को शब्द रहेको छ यश गीत लाई छायांकन तथा निर्देशन गर्नु भएको छ कमला संसार ले भने सम्पादक रहेको छ अधिनायक मान सेर्चन को ! यश भिडियो मा देख्न सक्नु हुनेछ नेपाली इतिहास कै पहिलो पटक रोजगारीका का लागि मलेसिया पुगेकी इन्डोनेसिया कि चेलीको नेपाली गीत संगीत मा उत्कृष्ट प्रस्तुति।