हे भगवान! उता आमाको अन्तेस्टी हुँदै छ, एता छोरीलाइ भनिदै छ आमा आउदैछिन पख नानु

हे भगवान! उता आमाको अन्तेस्टी हुँदै छ, एता छोरीलाइ भनिदै छ आमा आउदैछिन पख नानु

भिडियो हेर्न तलसम्म स्क्रोल गर्नुस है !

जताततै बाढी र पहिरोको त्रास फैलिएको बेला, मौसम विभागबाट आयो यस्तो खबर ! सक्दो सेयर गरौ !!

काठमाडौं – उपत्यकासहित देशका विभिन्न भूभागमा पानी परिरहेको छ । मनसुन सक्रिय भएकाले रातीदेखि पानी परिरहेको र दिनभरि नै झरि पर्ने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

महाशाखाकी मौसमविद् मन्जु बासीका अनुसार एकदुई घण्टा केही कम भएर मौसम खुलेपनि आज दिनभरी नै धेरै ठाउँमा झरी पर्ने अनुमान गरिएको छ ।

बुधबार राती काठमाडौंमा ८८ मिलिमिटर पानी परेको उहाँले जानकारी दिनुभयो । मध्य र पश्चिममा धेरै पानी परे पनि पूर्वी क्षेत्रमा भने थोरै मात्र वर्षा भएको छ ।
क्यानडामा फेरि चम्किए सन्दीप, लिए ३ विकेट

क्यानडामा जारी ग्लोबल टी–२० प्रिमियर लिग क्रिकेटमा नेपाली युवा स्पिनरले आफ्नो बलिङको जादुलाई कायमै राखेका छन । आज भएको वेष्टइन्डिज बी टिमविरुद्ध सन्दीप लामिछानेले तीन विकेट लिन सफल भए ।

टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिज बीविरुद्ध बलिङ गर्ने क्रममा सन्दीपले चार ओभरमा ३१ रन खर्चिदै तीन विकेट हात पारे ।

ग्लोबल क्रिकेट लिगको पुछारमा रहेको मोन्ट्रियलले दोस्रो चरण अन्तर्गत वेष्ट इन्डिज बीविरुद्ध खेलेको हो । सन्दीपले यो प्रतियोगितामा कुल विकेट सख्या ८ पुर्याएका छन । अघिल्लो खेलमा दुई विकेट हात पारेका सन्दीपको बलिङमा एक पटक क्याच मिस भएको थियो ।

वेष्ट इन्डिज बीले निर्धारित २० ओभरमा १६२ रन बनाएको थियो । १६३ रनको विजयी लक्ष्यसहित मोन्ट्रियल टाइगर्सले अहिले ब्याटिङ गरिरहेको छ ।