श्रीमतीको गुप्ताङ्गमा पाइप घुसाउने यो कस्तो श्रीमान,कठै बिचरा यि दिदी पिढा [भिडियो हेर्नुहोस ]

चामुण्डा बिन्द्रासैनी नगरपालिका–४, चिमेगाउँमा सूर्यबहादुर राउतले श्रीमती डम्बरकुमारी राउतलाई गुप्ताङ्गमा पाइपले घोचेर घाइते बनाएका छन् । रक्सी खाएर घरमा आएका सूर्यबहादुरले घरमा कोही नभएको मौकामा पाइपले घोचेको हो।घटानापछि सूर्यबहादुरलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले डम्बरकुमारीलाई कुट्दै आगो फुक्न प्रयोग गरिने पाइपको ढुङ्ग्रीले गुप्ताङ्गमा घोचेर गम्भीर घाइते बनाएको प्रहरीले बताए।व्यापारको सिलसिलामा अहिले भैरबी गाउँपालिका–४, गडाजिउला बस्दै आएका ४० वर्षीय सूर्यबहादुर रावतले ३६ वर्षीया श्रीमती डम्बरकुमारी रावतलाई गडाजिउलामा यातना र दुव्र्यवहार गरेको कारण कारवाहीका लागि हिरासतमा राखिएको दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक सरोज पौडेलले जानकारी दिए ।भिडियो हेर्नुहोस