२ मिनेट समय दिएर अवश्य पढ्नुस !! नपढे पछुतो हुनेछ

“रन्डी” उठ्..!
एक कप “चिया” खान पनि मैले आफै बनाएर खानु पर्ने हो?
एका बिहान “श्रीमान” को गाली ले “उनको” निद्रा खुल्यो
राती सुत्ने बेलामा “I Love You” बुढि भन्दै खोलीएका “लुगा” खोज्न थालिन उनि अनि मिलाएर लगाइन…!
उनी “श्रीमान” को लागी “चिया” बनाउन थालिन…
होईन कस्ती अल्छि “बुहारी” परिछ मेरी त बिहान उठेर “घर” पनि “सफा” नगर्ने,
“सासु आमा” पनि उठ्नु भएछ, उनले पत्तो पाइनन
उनी “श्रीमान” लाई “चिया” बिस्तारामै पुराएर घर सफा गर्न तिर लागीन…!!!
ए “बुहारी” एक कप “चिया” खान पनि मैले तिमीलाई “चिट्ठी” नै लेख्नु पर्ने हो???
“ससुरा बुवा” को बोली सुन्ने बित्तिकै उहा लाई पनि “चिया” दिइन…!!!
तेस पछी “खाना” खाने सुर सार भयो, सबै जना ले खानु भयो अनि उनले पनि खाइन, ताकी दिन भर “घर” को सेवा र “अफिस” को काम गर्नु सकु भनेर…!!!
“घर” को “काम” सकेर उनी “अफिस” तिर लागीन
“अफिस” को काम सकेर उनि “घर” आइन
“अफिस” को लुगा फेरेको नि छैन – “सासु” आमा लाई चिया चाहियो रे…!!!
तुरुन्तै उहा लाई चिया दिइन
तर थाकेको “सुर” मा “चिनी” हाल्न बिर्सिएछिन…!!!
अनि सुरु भयो उनको “बाबा”, “ममी” अनि “दाइ” हरु को नाम लिएर उनलाई “गालि”।
उनि चुप चाप उहा को गाली सुनेर बसिन
आखिर के नै गर्न सक्थिन र उनि…!!!
“चिया” मा “चिनी” हाल्न याद नगर्नु मेरो नै गल्ती हो भनेर चुपचाप “गालि” सुनेर बसिन…!!!
तेस पछी बेल्का को “खाना” बनाइन
“तातो तातो” खाना सबै जना लाई खान दिईन
अनी आफु ले पनि खाइन…!!!
“घर” को काम – “अफिस” को काम गरेर पुरै थाकेकी थिइन उनि,
मेरो पनि ज्यान हो, कुनै मेसिन त होइन नि भनेर सोच्दै काम सिध्याइन
अब त मेरो “ज्यान” लाई आराम हुन्छ भनेर जब “बिस्तार” मा मा पल्टेकी मात्र के थिइन
“श्रीमान” ले उनलाइ आफु तिर तान्यो र उनको “कपडा” खोल्दै भन्यो “I Love You बुढि”…!!!
उनले बग्नै थालेको “आशु” रोकेर हात बलियो पारेर बल्ल बल्ल सकी नसकी ओठ मा फिका मुस्कान ल्याईन अनी भनीन I Love You Tooo…!!
यो उनको बाध्यता भनौँ या लाचारी। ऊनी विवश छिन् सहेर बस्न । सम्बन्ध जोगाउन नारीले मात्र बलिदान दिनुपर्ने चलन आखिर कहिले सम्म??