स्कूटिमा युबतिलाई माईक्रोले किच्यो,युबती आमा आमा भनेर छ्टपटाइ रहिन ,कठै को होलिन ति युबती [भिडियो हेर्नुहोस ]

सडक किनारामा रोकिराखेको स्कुटर र त्यसमाथि बसेकी एक महिलालाई अनियन्त्रित गतिमा हुत्तिदै आएको हायसले ठक्कर दिएको छ । किनाराको स्कुटरलाई ठोक्दै सडक पेटीमा उक्लिएपछि मात्रै हायस रोकिएको थियो । हायसका पांग्रा मुनी परेकी महिला निकैबेर छटपटाउँदै आमा आमा भनिरहिन् । स्कुटर र महिला दुबैलाई हायसको पांग्राले थिचेको थियो ।

काठमाडौंको बुढानिल्कण्ठ मिलन चोकमा यो दुर्घटना भएको हो । बुढानिल्कण्ठबाट बिष्णुमती तर्फ जाँदै गरेको बा ४ ख १८८४ नम्बरको हायस सडकमा फर्काउने क्रममा अनियन्त्रित भइ किनारामा हुत्तिदै आएको प्रत्यक्षदर्शी बिष्णु थापाले बताए । किनारामा रोकि राखिएको बा ७१ प १८८७ नम्बरको स्कुटरलाई हायसले ठक्कर दिएको हो । भिडियो हेर्नुहोस