अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च, अगस्त ३१ को लागि डलर, रिंगिट, रियल, लगायत बिदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंक नेपालको केन्द्रिय बैंक हो । नेपालको आर्थिक क्षेत्रको व्यवस्थापन गर्ने उद्देश्य सहित केन्द्रिय बैंकका रूपमा नेपाल राष्ट्र बैंक ऐन १९५५ अन्तर्गत नेपाल राष्ट्र बैंकको स्थापना २०१३ साल वैशाख १४ गते (सन् १९५६ अप्रिल २६) मा भएको थियो । नेपाल राष्ट्र बैंक र वित्तीय संस्थाहरुको मौद्रिक विनिमायक र प्रक्षेपण को रुपमा रहेको छ ।

तत्कालिन ऐन को ठाउँमा नयाँ नेपाल राष्ट्र बैंक ऐन २०५८ परिचालन गरी त्यसमा बैंकको स्वायत्तता, स्वतन्त्रता र सुनिश्चिता गरिएको छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा विनियम दर र देशमा रहेको विदेशी मुद्रा भण्डारको संरक्षण , विदेशी मुद्रा नीति नियन्त्रण गर्दछ ।

यसका उद्देश्य हुन् – अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्नका लागि आवश्यक मौद्रीक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन गर्ने। बैंकिङ्ग तथा वित्तिय क्षेत्रको स्थायित्व र आवश्यक तरलतालाई प्रवर्द्धन गर्ने। सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्ने।

बैंकिङ्ग तथा वित्तिय प्रणालीको नियमन, निरिक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने। नेपाल अधिराज्यको समग्र बैंकिङ्ग तथा वित्तिय प्रणालीको संवर्द्धन गरी सो प्रति सर्वसाधारणको विश्वसनियता अभिवृद्धि गर्ने।

विगत केही दिनदेखि बढिरहेको डलरको मूल्य अहिले पनि  उच्च बनेको छ।

Exchange Rate for 31 August 2018