कुमकुम भाग्यकी संस्कारी बुहारी प्रज्ञाको बिकनी अबतार देखेर छक्क पर्नुहुनेछ (हेर्नुहोस भिडियो)

एजेन्सी – चर्चित टिभी सिरियल कुमकुम भाग्यकी नायिका प्रज्ञाको असली अबतार बाहिर आएको छ ।सिरियलमा संस्कारी र सबै मन जितेकी अनि सत्रै साडी सजिने प्रज्ञा को अहिले एक विकिनी अबतार बाहिर आएको छ ।

न्यु एरमा साथीहरुसँग बिदा मनाउन जादा लगाएको लुगा देखेर उनलाई चिन्नै गाहा्रे परेको छ ।यो तस्विर सिरयलमा प्रज्ञाको दुस्मन बनेकी तन्नुले सेयर गरेकी थिइन् । तर रियलमा भने प्रज्ञाकी बेस्ट फ्रेन्ड हुन् ।बिकनी अबतारमा उनका ब्वाइ फ्रेन्ड पनि देखिएका छन् ।

श्रीमान्को घाँटी थिचेर हत्या गरेकी महिलाले बिहानपख कोठामा गरेको हर्कत देखेर प्रहरी नै पर्यो चकित

भारतकी एक महिलाले श्रीमान्सँगको आपसी विवादमा श्रीमानको घाँटी थिचेर हत्या गरेकी रहेछिन्। यो भारतको कैमुर जिल्लाको चैनपुर क्षेत्रको हो। यहाँ एक महिलाले आपसी विवादमा आफ्ना श्रीमानको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यो घटनाको जानकारी त्यतिबेला भयो जतिबेला गाउँका केही मानिस राजूलाई काममा जानकालागि बोलाउन गएका थिए। उनका साथी उनलाई काममा जानकालागि बोलाउन उनको घरमा पुग्दा बाहिर जुन दृष्य देखे साथीको होश उडेर आत्तिदै प्रहरीलाई खबर गरेको भारतीय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

राजुका घरमा पुगेका उनका साथीहरुका अनुसार राजुको शव खाटमा देखेपछि सो क्षेत्रमा हल्लाखल्ली नै मच्चिएको थियो । राजुका घरमा पुगेका उनका साथीहरुका अनुसार राजुको शव खाटमा राखेर बिन्दाश शैलीमा कपाल कोरिरहेकी थिइन्। जुन दृश्य प्रहरी घटनास्थल पुग्दा समेत देखिएको थियो ।